६५५ स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब

  काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसदमा आगामी आवको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड रूपैयाँ बजेट विनियोजन … Continue reading ६५५ स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब